Menu

आजको मौसम

कांग्रेस पर्साका पूर्वसभापति अमात्यलाई हृदयघात

Author
News Feed |
August 20, 2026
Featured

वीरगंज , भदौ ४ —

नेपाली कांग्रेस पर्साका पूर्वसभापति एवं पूर्वसभासद् राजेन्द्रबहादुर अमात्यलाई बिहीबार दिउँसो हृदयघात भएको छ।

हृदयघात भएपछि अमात्यको वीरगंजस्थित नेशनल मेडिकल कलेजमा उपचार भइरहेको छ। अस्पताल स्रोतका अनुसार उनको अवस्था हाल खतरामुक्त रहेको छ।

थप उपचारका लागि अमात्यलाई काठमाडौं लैजाने तयारी भइरहेको अस्पताल स्रोतले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3