Menu

आजको मौसम

गर्मी बढेपछि वीरगंजका विद्यालयमा बिहानी कक्षा सञ्चालन गर्न निर्देशन

Author
News Feed |
August 12, 2026
Featured

पर्सा , साउन २७ –

अत्यधिक गर्मी बढेपछि वीरगञ्ज महानगरपालिकाले महानगर क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयमा दुई दिन बिहान कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ।

महानगरपालिकाको शिक्षा शाखाले बुधबार जारी गरेको सूचनाअनुसार २०८३ साल साउन २८ र २९ गते सबै विद्यालयले अनिवार्य रूपमा बिहानको समयमा कक्षा सञ्चालन गर्नुपर्नेछ।

महानगरपालिकाले उक्त दुई दिन बिहान ६ बजेदेखि ९ः३० बजेसम्म मात्रै कक्षा सञ्चालन गर्न विद्यालयहरूलाई निर्देशन दिएको हो

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3