Menu

आजको मौसम

सिमरा हत्या प्रकरण : पीडितका आमाबुबा र गृहमन्त्री गुरुङबीच वार्ता हुँदै

Author
News Feed |
August 22, 2026
Featured

पर्सा , भदौ ६ —

बारामा तीन वर्षीया बालिकामाथि बलात्कारपछि भएको हत्याको घटनालाई लिएर आन्दोलन भइरहेका बेला मृतक बालिकाका आमाबुबा काठमाडौं पुगेका छन्।

काठमाडौं पुगेका उनका आमाबुबासँग गृहमन्त्री सुधन गुरुङले वार्ता सुरु गरेका छन्। घटनापछि न्यायको माग गर्दै भइरहेको आन्दोलन र पीडित परिवारका मागका विषयमा वार्ता केन्द्रित रहेको बताइएको छ।

वार्ता अहिले जारी रहेकाले छलफलबाट के–कस्ता निर्णय हुन्छन् भन्ने स्पष्ट भइसकेको छैन। वार्ता सकिएपछि मात्रै सरकार र पीडित परिवारबीच भएको सहमतिबारे जानकारी हुने बताइएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3