Menu

आजको मौसम

हवाई इन्धन लोड टयांकरसहित सातजना पक्राउ

Author
News Desk |
August 06, 2026
Featured

वीरगंज, २१ साउन ।
टयांकरमा लोड रहेको हवाई इन्धनको सिल तोडिरहेको अवस्थामा प्रहरीले सातजनालाई पक्राउ गरेको जनाएको छ ।


पर्सा जिल्लाको वीरगंज–१४ स्थित सौदागर आयल निगमस्थित ना ७ ख १५३९ नम्बरको ट्यांकरमा लोड रहेको हवाई इन्धनको सिल तोडिरहेको अवस्थामा सातजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी गराएका छन् ।


घटनावारे विस्तृत विवरण सार्वजनिक गर्ने उनले जनाएका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3