Menu

आजको मौसम

मोहम्मद जयन्तीमा वीरगंजका विद्यालयमा एक दिन बिदा

Author
News Feed |
August 25, 2026
Featured

वीरगंज , भदौ ९ —

मोहम्मद जयन्तीको अवसरमा वीरगंज महानगरपालिकाभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा एक दिन सार्वजनिक बिदा हुने भएको छ।

वीरगंज महानगरपालिकाको शिक्षा शाखाले जारी गरेको सूचनाअनुसार २०८३ साल भदौ १० गते मोहम्मद जयन्ती परेको अवसरमा महानगर क्षेत्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा एक दिन सार्वजनिक बिदा रहनेछ।

महानगरपालिकाले सम्बन्धित विद्यालय, शिक्षक, विद्यार्थी तथा अभिभावकको जानकारीका लागि बिदासम्बन्धी सूचना जारी गरेको हो।

महानगरपालिकाको प्रशासन तथा जनशक्ति व्यवस्थापन शाखाका अधिकृत सातौँ विजय कुमार गुप्ताद्वारा हस्ताक्षरित सूचनामा मोहम्मद जयन्तीका अवसरमा बिदा दिने व्यवस्था गरिएको उल्लेख छ।

महानगरपालिकाले जारी गरेको सूचनापछि भदौ १० गते वीरगंज महानगर क्षेत्रका सामुदायिक तथा निजी विद्यालयमा नियमित पठनपाठन सञ्चालन नहुने भएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3