Menu

आजको मौसम

गाई, गोरू तस्कर दुर्ई जना पक्राउ

Author
Trilok Khabar |
February 08, 2021
Featured

सप्तरी, २६ माघ । 
सप्तरीमा नेपालबाट गाई गोरू तस्करी गरी भारततर्पm पठाउने दुर्ई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कञ्चनरूप नगरपालिका–६ बलुवाका १७ वर्षीय मो.अजमुदिन र २४ वर्षीय मो. फिरोज रहेका छन् ।
उनीहरूलाई बोदे बरसाइन नगरपालिका–५ जाँजरबाट नियन्त्रणमा लिइएको छ ।
दुवै जनालाई १० वटा गाई गोरू भारततर्पm लैजाँदै गर्दा नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बोदे बरसाइनले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3