स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=list-tab$date=0$au=0$c=1$comment=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=blogging$count=2$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=sticky$count=4$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

घर पालुवा कुकुरमा पार्भाे रोगको सङ्क्रमण

SHARE:

वीरगंज, ६ फागुन ।
विगत केही समय यता घरपालुवा कुकुर सङ्क्रमणको रूपमा पार्भाे भाइरस देखिएको छ ।
कुकुरका लागि निक्कै प्राणघातक भाइरसको रूपमा रहेको पार्भाेबाट कुकुरलाई जोगाउँनका लागि नियमित रूपमा खोप लगाउँनका लागि पशु चिकित्सकहरूले आग्रह गर्नु भएको छ ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनुषामा मात्र पार्भाे रोगले ग्रसित भएर अहिले दैनिक रूपमा ३–४ वटा कुकुरहरू दैनिक उपचारका लागि कुकुर धनीले ल्याउने गरेको अस्पतालका पशु चिकित्सक डा.जिवेन्द्र कुमार झाले जानकारी दिनुभयो ।
यो भाइरस लागेपछि ५० प्रतिशत मृत्यु दर हुने भएकाले कुकुर जन्म लिएको ४५ दिनदेखि खोप दिनु पर्ने डा. झाले सुझाव दिनुभएको छ ।
२० हजारदेखि डेढ लाखसम्मको घरपालुवा कुकुर धनीले पाल्ने गरेको तर समयमा खोप नलगाएको र भाइरसले सङ्क्रमित बनाएपछि उपचारका लागि ल्याउने गरेको बताउनुहुँदै समयमा २ सय रुपियाँँको खोप दिएको खण्डमा महँगो मूल्यको कुकुर जोगाउँन सकिने डा. झाले बताउनुभयो ।
पार्भाे भाइरस लागिसकेपछि कुकुरले वान्ता गर्ने, डायरिया हुने, ज्वरो आउने, आन्तरिक रक्तस्राव र कमजोर भएर समयमा उपचार नगरे मृत्यु समेत हुने सक्दछ  ।
जनकपुरका सञ्चारकर्मी विकास साहले आफ्नो कुकुरलाई पार्भाे भाइरसको सङ्क्रमण भएको र विगत तीन दिनदेखि भेटेरिनरी अस्पतालमा उपचार गराइरहेको जानकारी दिनुभयो ।
भाइरस लागेपछि यसको उपचार नभए पनि लक्षण अनुसारको उपचार गरेर निको बनाउने प्रयास आफूहरूले गर्ने गरेको भेटेरिनरी अस्पताल जनकपुरधामले जनाएको छ ।
खास गरेर चिसोको समयमा भाइरसले चाँडो आक्रमण गर्ने भए पनि अहिले यसको सङ्क्रमण निक्कै फैलिएका कारणले धेरै कुकुरमा समस्या देखिइएको छ ।
तीन महिना मुनिका कुकुरमा पार्भाे भाइरसको प्रकोप तथा मृत्यु दर बढी मात्रामा हुने गरेको छ । 

प्रतिक्रिया लेख्नुहोस्

 यो समाचार पढेर कस्तो अनुभव भयो ?

neelambads
Name

ad,12,article,5,business,16,feature,18,main news,59,news,652,photo,21,recent,1,sports,9,
ltr
item
Trilok Khabar: घर पालुवा कुकुरमा पार्भाे रोगको सङ्क्रमण
घर पालुवा कुकुरमा पार्भाे रोगको सङ्क्रमण
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgSHjXYNbqsIPR0PENU4a0_deeOLfVzcKPei0QZixM-02sQYiDcuSRr8_dWS8MWesR5iepc6xHuRK1fST6-x243IpntP3GLJR8hZDUvcoJqt-4o8JIIcQkafc7c7XyjEwa4vIsV5avgmrcn/s320/dog-785786.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgSHjXYNbqsIPR0PENU4a0_deeOLfVzcKPei0QZixM-02sQYiDcuSRr8_dWS8MWesR5iepc6xHuRK1fST6-x243IpntP3GLJR8hZDUvcoJqt-4o8JIIcQkafc7c7XyjEwa4vIsV5avgmrcn/s72-c/dog-785786.jpg
Trilok Khabar
https://www.trilokkhabar.com/2021/02/blog-post_61.html
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/2021/02/blog-post_61.html
true
4752117234170179207
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content