Menu

आजको मौसम

सदस्यताको मांग गर्दे नेपाल पत्रकार महासंघ बारामा तालाबन्दी

Author
Trilok Khabar |
February 17, 2021
Featured

बारा, ३ फागुन ।
सदस्यता नविकरण तथा नयां सदस्यता बितरणमा पक्षपात गरेको भन्दै नेपाल पत्रकार महासंघ बारा शाखामा तालाबन्दि गरिएको छ ।
बारामा क्रियाशिल पत्रकारहरूको एक टोलिले बुधवार महासंघको कलैया स्थित कार्यालयमा तालाबन्दि गरिएको हो ।
नेपाल पत्रकार महासंघका केन्द्रिय पार्षद संजय तिवारीको नेतृत्वमा रहेका पत्रकारहरूको टोलिले तालाबन्दि गरिएको हो ।
जिल्लामा क्रियाशिल करिब २ दर्जन पत्रकारहरूलाई सदस्यताबाट बञ्चित गर्न बिन सुचना महासंघ बाराले एक क्षेत्र बिशेषका ब्यक्तिहरूलाई मात्र सदस्यता दिएको र राजनितिक रूपमा अलग बिचार राख्ने सदस्यहरूको नविकरण नगरेको भन्दै पत्रकारहरूले तालाबन्दि गरेको तिवारीले बताए ।
तालाबन्दि गर्न मधेशि पत्रकार समाज नेबपाल बाराका अध्यक्ष अमरेश कुमार पाण्डेय, नेपाल प्रेस मञ्च बाराका अध्यक्ष अनिल वर्मा लगातको सहभागिता रहेको थियो । आफ्नो मांग पुरा नभए तालाबन्दि जारि रहने तिवारीले जनाए ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3