Menu

आजको मौसम

वीरगंज कारागारबाट २६ जना कैदीको सजाय माफ

Author
Trilok Khabar |
February 19, 2021
Featured

वीरगंज, ७ फागुन ।
७१औ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा वीरगंज कारागारबाट २६ जना कैदीबन्दीको सजाय माफ गरिएको छ । 
विभिन्न सजायमा कैदी जीवन बिताइरहेका आन्तरिक प्रशासनका चौकीदार शेख भोला अन्सारी सहित २६ जनाको कैद माफ गरिएको हो । 
ज्यान मुद्दा, बहुविवाह, ठगी,सवारी ज्यानलगायतको मुद्दामा जेल सजाय भोगिरहेका २६ जनाको कैद माफ गरिएको वीरगंज कारागारका प्रमुख जेलर किरण थापाले जानकारी दिए । 
उनले २५ जना पुरूष र एक जना महिला कैदीको कैद माफ गरिएको बताए । वीरगंज कारागारमा हाल १२ सय ७० जना कैदीबन्दीहरू रहेको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3