स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=list-tab$date=0$au=0$c=1$comment=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=blogging$count=2$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=sticky$count=4$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

हत्या र लुटपाटमा संलग्नलाई कानूनी दायरामा ल्याइनछ ः कानूनमन्त्री यादव

SHARE:

लहान, २ वैशाख 
प्रदेश नं २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले हत्या र लुटपाटमा संलग्नलाई कानूनी दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरेका छ । गत शनिवार राति लुटेरा समूहको गोली प्रहारबाट मृत्यु भएका सिरहाको लहान नगरपालिका–२२ निवासी ४५ वर्षीय सुन चाँदी व्यवसायी प्रदीप विश्वकर्माको परिवारजनलाई आज भेटेर उहाँले लुटेरा समूहलाई कानूनी दायरामा ल्याउने र मृतक परिवारलाई उचित क्षतिपूर्तिसमेत उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
मन्त्री यादवले भन्नुभयो, "घटना असाध्यै ह्दयविदारक छ, घटनाका अपराधीलाई छिटोभन्दा छिटो कानूनी दायरामा ल्याइने छ ।" घटनामा संलग्न कतिपय व्यक्ति पक्राउ परिसकेका र कतियप व्यक्ति छिट्टै पक्राउ पर्ने उहाँको दाबी थियो ।
मृतक परिवारलाई प्रदेश सरकारले छिट्टै क्षतिपूर्ति उपलब्ध गराउने बताउनुहुँदै मन्त्री यादवले हरेक नागरिकको सुरक्षाका लागि सरकार र सुरक्षा निकाय कटिबद्ध रहेको उल्लेख गर्नुभयो । सो क्रममा मृतक विश्वकर्माको परिवारजनले तत्काल अपराधीलाई पक्राउ गरी कारबाई गर्न र क्षतिपूर्ति उपलब्ध गराउन माग गरेको छ ।
"परिवारमा दाजु एक्लै कमाउने हुनुहुनथ्यो", मृतक प्रदीपका भाइ सञ्जीवले भन्नुभयो, "अपराधीले सम्पत्ति लुटेर दाजुको हत्या गरेपछि उहाँका तीन छोराछोरी टुहुरो भएका छन्, उनीहरूको पालनलालन कसरी गर्ने भन्ने चिन्ता बढेको छ ।" त्यसैले सरकारको यसतर्पm ध्यान पुगोस् उहाँको दुखेसो थियो ।
सिरहाको लहान नगरपालिका–२२ गढियाचोकमा अमृता ज्वेलर्स सञ्चालन गर्दै आएका विश्वकर्माको घरको ढोका फुटाएर लुटेरा समूहले सुन चाँदीका गरगहना तथा नगदसहित करिब रू २५ लाख मूल्य बराबरको सम्पत्ति लुटपाट गरी गोली हानी हत्या गरेका थिए । लुटपाटका क्रममा लुटेरा समूहले व्यवसायी विश्वकर्माकी श्रीमती अमृतालाई समेत खुकुरी प्रहार गरी घाइते बनाएका थिए । 
यसैबीच आजै कानूनमन्त्री यादवले गत सोमवार साँझ लुटपाट भएको लहान नगरपालिका–७ निवासी राजेश शारडाको घरमा पुगेर घटनावारे जानकारी लिनुभएको छ । लुटेरा समूहले शारडाको घरको सदस्यलाई बन्धक बनाएर कारसहित सुन चाँदीका गहना लुटेर लगेका थिए । 

प्रतिक्रिया लेख्नुहोस्

 यो समाचार पढेर कस्तो अनुभव भयो ?

neelambads
Name

ad,12,article,5,business,16,feature,18,main news,59,news,652,photo,21,recent,1,sports,9,
ltr
item
Trilok Khabar: हत्या र लुटपाटमा संलग्नलाई कानूनी दायरामा ल्याइनछ ः कानूनमन्त्री यादव
हत्या र लुटपाटमा संलग्नलाई कानूनी दायरामा ल्याइनछ ः कानूनमन्त्री यादव
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEg_DyHHrbv46JItVE65Qs324Q3lrAO3yQBjJqG_r1t_tEdM4rEaOw7As9ZIuh1Dk-ZeHHKB78eqsdS4zStGl4HetowxQzYDSI5ywc4tCZuZhTHLSCXP3IJAOWMfYUPI177yZTQCjbCBIl4e/s320/gyanendrakura-yadav-400x250-744417.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEg_DyHHrbv46JItVE65Qs324Q3lrAO3yQBjJqG_r1t_tEdM4rEaOw7As9ZIuh1Dk-ZeHHKB78eqsdS4zStGl4HetowxQzYDSI5ywc4tCZuZhTHLSCXP3IJAOWMfYUPI177yZTQCjbCBIl4e/s72-c/gyanendrakura-yadav-400x250-744417.jpg
Trilok Khabar
https://www.trilokkhabar.com/2021/04/blog-post_15.html
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/2021/04/blog-post_15.html
true
4752117234170179207
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content