Menu

आजको मौसम

नगर प्रमुख सरावगीको कल्याणकारी कोषबाट जेहेन्दार छात्रालाई आर्थिक सहयोग

Author
Trilok Khabar |
April 01, 2021
Featured

वीरगन्ज, १९ चैत । वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले आफ्नो कल्याणकारी कोषबाट जेहेन्दार छात्रालाई आर्थिक सहयोग गर्नुभएको छ । महानगर प्रमुख सरावगीले सिद्धार्थ माध्यामिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत छात्रा कुलसुम खातुनलाई २५ हजारको चेक हस्तान्तरण गर्नुभयो । वीरगन्ज महानगरपालिका वडा नम्बर २३ सवैठवा बस्ने खातुनलाई जेहेन्दार विद्यार्थी भएकोले रकम उपलब्ध गराएको महानगर प्रमुख सरावगीले बताउनुभयो । महानगरपालिकाबाट आउने पारिश्रमिक बापतको रकम जम्मा हुने मेयर कल्याणकारी कोषबाट उक्त रकम सहयोग गर्नुभएको हो ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3