वीरगञ्ज। मानव अधिकार एवं कैदी बन्दी न्यायिक सरोकार मञ्च नेपाल मधेश प्रदेशको प्रथम अधिवेशन शनिवार वीरगञ्जमा भव्य रूपमा सम्पन्न भएको छ। मधेश प्रदेशका अध्यक्ष प्रविण श्रीवास्तवको अध्यक्षतामा उक्त अधिवेशन कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा मञ्चकी केन्द्रीय अध्यक्ष लक्ष्मी कुमारी खांड, उपाध्यक्ष दामोदर ढकाल शर्मा, पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापा, प्रहरी नायब उपरीक्षक (डीएसपी) राजु कार्की तथा कारागारका प्रतिनिधि सुनिल चौरसियाको विशेष उपस्थिति रहेको थियो।
अधिवेशनले प्रविण श्रीवास्तवको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा गठन गरेको छ। गठित समितिको उपाध्यक्षमा रुपा पाण्डे, रमन कुमार सिंह र बिक्रम बसनेत चयन हुनुभएको छ। त्यसैगरी, महासचिवमा राधेश्याम साह सोनार, सचिवमा सन्दिप कुमार पाठक र संजीता कुमारी मण्डल, सहसचिवमा मञ्जु कुमारी सिंह र रमेश प्रसाद सरार्फ तथा कोषाध्यक्ष पदमा म. सेराख अली चयन हुनुभएको छ।
समितिको सदस्यहरूमा मन्नु श्रीवास्तव, रबिन श्रीवास्तव, महिरू सेन मिया, नारायण त्रिपाठी, आदित्य श्रीवास्तव, नवनित प्रसाद, रञ्जीता कुमारी साह, प्रमोद कुमार साह, मनोज कुमार साह, प्रिया साह, सुरज पटेल, श्याम जी साह सोनार, मुकेश कुमार मण्डल र महिमा कुमारी चौधरी निर्विरोध चयन हुनुभएको छ।