Menu

आजको मौसम

स्कुलमा आगलागी बाट लाखौंको छ्ती

Author
Trilok Khabar |
April 25, 2021
Featured

जनकपुरधाम, बैशाख १२ । जनकपुरधाम उप महानगरपालिका बिश्वकर्मास्थित रहेका जनकपुर पब्लिक स्कुलमा शनिवार करिब राति  ९ बजेमा आगलागी हुदा करिब २0 लाख भन्दा बढी मुल्य बराबरको क्षति भएको छ ।

आगलागीमा परि बिद्यालयका सबै डकुमेन्ट ,लैपटप कमप्युटर ,स्कुल ड्रेस ,टाइ ,बेल्ट ,सि सि कैमरा सिस्टम ,फर्निचर ,दराज लगायतका भौतिक समाग्रीहरु जलेर खरानी भएको बताइएको छ ।

समाजिक कुत्त्व नकारात्मक व्यक्तिले ईष्र्या दोषको कारण रातीको समयमा एकाउन्ट सेक्सन रुममा आगो लगाइ भगेका छन। सम्बन्धि निकाय स्थानीय प्रशासन लाई अनुसंधान गरि सत्यतथ्य बाहिर लयाइ दोषीलाई कडा भन्द कार्वाही गरिदिन स्कुलका पिरिंसपल इर . बसन्त राज साहले नेपाल पोस्ट डेलीका संचारकर्मीलाई बताएका छन्।

जनकपुरधामउप महानगरपालिकाबाट गएको बारुण यन्त्र ,प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा आएको स्थानीयवासीले बताएका छन ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3