Menu

आजको मौसम

ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

Author
Trilok Khabar |
July 13, 2021
Featured
रौतहट,२९ असार । रौतहटको देवाही गोनाही नगरपालिकामा सोमबार राति ट्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।

ना४त १५०७ नम्बरको ६याक्टर राति ११:५५ बजेको समयमा देवाही गोनाही नगरपालिका-४ स्थित लालबकैया नदीको बाँधमा ट्याक्टर दुर्घटना भएको हो ।

दुर्घटनामा ट्याक्टरमा सवार ४ जनामध्ये कवीन्द्र पटेल र गोविन्दा पटेलको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । कवीन्द्र नदीपारी टोलका हुन् भने गोविन्द पोखरिया टोल निवासी हुन् ।

दुर्घटनामा घाइते भएका राकेश पटेलको अवस्था पनि गम्भीर रहेको र उनलाई थप उपचारका लागि वीरगन्ज पठाइएको प्रहरीले जनाएको छ ।

खेत जोतेर घर फर्किँदै गरेको ट्याक्टर अनिन्त्रित भएर दुर्घटना हुँदा दुई पटेलद्वयको सोही ट्याक्टरले च्यापिएर मृत्यु भएको हो । 

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3