Menu

आजको मौसम

बाराको विभिन्न वडामा रहेका १७ वटा अवैध घरेलु मदिरा भट्टीमा प्रहरीको छापामारी

Author
Trilok Khabar |
July 02, 2021
Featured

वीरगंज, १८ असार । 
जिल्ला प्रहरी कार्यालय बारा, कलैयाले ठूलो परिमाणमा अवैध घरेलु मदिरा तथा भट्टी नष्ट गरेको छ । 

महागढीमाई नगरपालिका (गंजभवानीपुर) , बारागढी गाउँपालिका (दौर्वा, बिशुनपुर्वा), आदर्श कोतवाल गाउँपालिका (बतरा, टेढाकट्टी) लगायतका स्थानहरूमा लुकाई छिपाई अवैध घरेलु मदिरा उत्पादन गर्ने १७ वटा भट्टीमा प्रहरीले छापामारी गरेको थियो । 

जिल्ला प्रहरी कार्यालय बारा तथा मातहत समेतबाट प्रहरी टोली खटी अवैध घरेलु मदिरा उत्पादन गर्ने १७ ओटा अवैध भट्टीबाट कच्चा पदार्थ ९,०००।( लिटर , तयारी मदिरा ६०० लिटर तथा मदिरा उत्पादनमा प्रयोग भएका समानहरू समेत नष्ट गरिएको बारा प्रहरीका प्रवक्ता प्रनाउ गौतम मिश्रले ले जनाएका छन् । 

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3