Menu

आजको मौसम

भारतीय मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु

Author
Trilok Khabar |
July 05, 2021
Featured
सर्लाही,२१ असार । सर्लाहीमा भारतीय मोटरसाइकलको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ ।

बलरा नगरपालिका-७ डुमरिया चोकस्थित बरहथवा-मधुवनी सडक खण्डमा मधुवनीबाट बरहथवातर्फ जाँदै गरेको बीआर ३०एच०४३१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा स्थानीय कल्याण मण्डलका ८ वर्षीय छोरा राजा मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ ।


ठक्करले गम्भीर घाइते भएका उनलाई उपचारको लागि जिल्ला अस्पताल मलंगवा पठाएकोमा चिकित्सकद्वारा मृत घोषणा गरिएको प्रहरी निरीक्षक कृष्ण गिरीले बताए ।

ठक्कर दिने मोटरसाइकल चालकलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3