Menu

आजको मौसम

लोसपा प्रदेश २ को प्रमुख सचेतकमा साह

Author
Trilok Khabar |
October 22, 2021

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी प्रदेश २ को संसदीय दलको प्रमुख सचेतकमा परमेश्वर साह मनोनयन हुनु भएको छ ।

जनता समाजवादी पार्टीबाट विभाजित भएर बनेको लोसपाको संसदीय दलका नेता जितेन्द्र सोनलले साहलाई प्रमुख सचेतकमा मनोनयन गर्नु भएको छ ।  

त्यस्तै उपनेतामा रानी शर्मा तिवारी, सचेतकमा जानकी शरण साह र कोषाध्यक्षमा बबिता चौधरी मनोनयन हुनु भएको छ । 

लोसपासँग हाल प्रदेश २ मा १६ जना प्रदेश सांसद रहेका छन् । पार्टी विभाजन पश्चात् लोसपा प्रदेश नंं २ को प्रमुख प्रतिपक्षी दल बनेको छ । 



https://ift.tt/eA8V8J

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3