Menu

आजको मौसम

प्रधानन्यायाधीशलाई सर्वोच्च बारले भेट्दै

Author
Trilok Khabar |
October 04, 2021

१८ असोज, काठमाडौं । सर्वोच्च अदालत बार एसोसिएसनले आकस्मिक रुपमा प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरालाई भेट्ने भएको छ ।

सरकार गठनमा प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले पनि भागबण्डा मागेको समाचार प्रकाशित भएपछि सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीहरुले भेट्न लागेका हुन् ।

भेटमा प्रधानन्यायाधीश जबराले मन्त्री बनाउनका लागि मागेको कोटाको विषय लगायत अन्य समसामयिक विषयमा छलफल हुने एक पदाधिकारीले बताए ।

अहिलेको सरकार गठनमा एक/दुई जना व्यक्ति आफ्नो तर्फबाट नियुक्त हुनुपर्ने भन्दै प्रधानन्यायाधीश जबराले सत्तारुढ घटकसँग लबिइङ गरिरहेका छन् ।

 



https://ift.tt/eA8V8J

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3