Menu

आजको मौसम

कांग्रेस शंकरापुर नगर समिति सभापतिमा श्रेष्ठ विजयी

Author
Trilok Khabar |
October 03, 2021

१७ असोज, काठमाडौं । नेपालीका कांग्रेस काठमाडौंको शंखरापुर नगर समिति सभापतिमा दिलीपकुमार श्रेष्ठ विजयी भएका छन् ।

श्रेष्ठले ८६ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी सत्यमान लामाले ६८ मत ल्याए । त्यस्तै, उपसभापतिमा श्रेष्ठकै प्यानलका मिलन खड्का ८६ र अमित प्रधान ८२ मत ल्याएर विजयी भएका छन् ।

सचिवमा रनबहादुर तामाङ र स्वयम्भुलाल श्रेष्ठ विजयी भए । सहसचिवमा वसन्त थिङ र श्रीराम लामिछाने निर्वाचित भएका छन् ।

नगर सभापतिमा निर्वाचित श्रेष्ठ नेता प्रकाशमान सिंह निकट हुन् ।



https://ift.tt/eA8V8J

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3