Menu

आजको मौसम

माछा मार्ने क्रममा एकको मृत्यु

Author
Trilok Khabar |
October 21, 2021

बीरगंज । करेन्ट लगाएर माछा मार्ने क्रममा आज दिउँसो पर्सागढीमा एक युवकको मृत्यु भएको छ । 

पर्साको पर्सागढी नगरपालिका वडा नम्बर १ निवासी २८ वर्षीय प्रेम बहादुर श्रेष्ठको खोलामा विद्युत् हुक गरी माछा मार्ने क्रममा अचानक करेन्ट लाग्दा गम्भीर घाइते भएको र उपचारको क्रममा आज दिउँसो १ बजे नारायणी बयोधा अस्पताल वीरगंजमा मृत्यु भएको बयोधा अस्पतालका प्रशासकीय अधिकृत विष्णु पटेलले जानकारी दिनुभयो ।



https://ift.tt/eA8V8J

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3