जनकपुरधाम । प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामाको माग गर्दै नेपाल बार एसोसिएसन जनकपुरधामले धनुषा जिल्ला अदालत परिसरमा आज १ घण्टा धर्ना दिएका छन् ।
नेपाल बार एसोसिएसन जनकपुरधामका अध्यक्ष किशोरी साहको अध्यक्षतामा भएको सो धर्ना कार्यक्रममा कानून व्यवसायीहरुको ठूलो सङ्ख्यामा सहभागिता रहेका थिए ।
केन्द्रले जारी गरेको सर्कुलर अनुसार नेपाल बार एसोसिएसन जनकपुरधामले धर्ना कार्यक्रमको आयोजना गरेर प्रधान न्यायाधीशको राजीनामाको माग गरेका छन् ।
https://ift.tt/eA8V8J
प्रतिक्रिया लेख्नुहोस्