स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=list-tab$date=0$au=0$c=1$comment=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=blogging$count=2$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=sticky$count=4$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

साँझ ६ बजेसम्ममा १ हजार ६ सय ३३ जनाले गरे मतदान, मतदान अझै जारी

SHARE:

जनकपुरधाम । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत बाँकी रहेको प्रदेश नंं २ को प्रदेश अधिवेशन अन्तर्गत जारी रहेको मतदानमा साँझ ६ बजेसम्ममा १ हजार ६ सय ३३ जनाले मतदान गर्नु भएको छ ।  

बिहान ९ः४५ बजेबाट शुरु भएको मतदान कार्यलाई व्यवस्थित बनाएका कारणले ८ बजेसम्ममा मतदान सम्पन्न हुने अनुमान निर्वाचन समितिले गरेको समितिका संयोजक प्रह्लाद गौतमले जानकारी दिनुभएको छ । मतपत्र छपाउन ढिलाइ भएका कारणले बिहान दुई घण्टा ढिलो गरी मतदान शुरु भएको छ । 

जनकपुरधामको गोपाल धर्मशालामा कडा सुरक्षाका साथ मतदान कार्यक्रम भइरहेको छ । मतदान स्थलमा प्रवेश गर्ने ठाउँमा थोरै सङ्ख्यामा मतदातालाई प्रवेश गर्न दिएका कारणले व्यवस्थित रूपमा मतदान कार्यक्रम भइरहेको छ ।  

मतदानका लागि दुई दुई जिल्ला गरेर ४ वटा बुथ स्थापना गरिइएको छ । धनुषा–महोत्तरी, सिरहा–सप्तरी, सर्लाही–रौतहट र वारा–पर्साका गरेर ४ वटा बुथ तोकेर मतदाताले मतदान गरिरहेका छन् । ६७ वटा पदमा चिन्ह लगाउनु पर्ने भएकाले मतदानमा ढिलाइ भइरहेको छ । 

प्रदेश नंं २ का कूल १ हजार ८ सय ३६ जना मतदाताहरू रहेका छन् । ८ पदाधिकारी सहित कूल ६७ पदका लागि मतदान भइरहेको छ ।

प्रदेश नंं २ को प्रदेश सभापतिमा संस्थापन पक्षबाट रौतहट जिल्लाका पार्टी सभापति कृष्ण यादव तथा संस्थापन ईतर पक्षबाट नेपाली काँग्रेसका संसदीय दलका नेता एवं प्रदेश नंं २ को भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले प्यानलमा नै उम्मेदवारी दिएर प्रतिस्पर्धा गरिरहनु भएको छ । 

यस अघि नै ५ वटा प्रदेश समितिका सदस्यहरू निर्विरोध रूपमा निर्वाचित हुनु भएको थियो ।  नेपाली काँग्रेसका प्रदेश नंं २ का केन्द्रीय पदाधिकारीहरू पनि मतदान क्षेत्रमा उपस्थित भएकाले जनकपुरधामको वातावरण पूर्ण रूपमा नै काँग्रेसमय बनेको छ । 



https://ift.tt/3qlhwAX

प्रतिक्रिया लेख्नुहोस्

 यो समाचार पढेर कस्तो अनुभव भयो ?

neelambads
Name

ad,12,article,5,business,16,feature,18,main news,59,news,652,photo,21,recent,1,sports,9,
ltr
item
Trilok Khabar: साँझ ६ बजेसम्ममा १ हजार ६ सय ३३ जनाले गरे मतदान, मतदान अझै जारी
साँझ ६ बजेसम्ममा १ हजार ६ सय ३३ जनाले गरे मतदान, मतदान अझै जारी
https://onlineradionepal.gov.np/wp-content/uploads/2021/12/1640256452868-1024x768.jpg
Trilok Khabar
https://www.trilokkhabar.com/2021/12/blog-post_30.html
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/2021/12/blog-post_30.html
true
4752117234170179207
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content