Menu

आजको मौसम

निःशुल्क आँखाको शल्यक्रियामा महानगर प्रमुखको सहयोग

Author
Trilok Khabar |
January 16, 2022
Featured

वीरगंज, २ माघ । वीरगंज माहानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले वडा नम्बर २५ का आँखाका बिरामीहरूको निश्शुल्क शल्यक्रिया गराईदिनु भएको छ । महानगरपालिकाको लोककल्याणकारी योजना अन्तर्गत वीरगंज माहानगर र माट्रिका आइ फाउन्डेसनको संयुक्त आयोजनामा आईतवार वडा नम्बर २५ का वृद्धवृद्धाहरूलाई माट्रिका आइ फाउन्डेसनको सहयोगमा राखिएको निशुल्क आँखा शिबिरमा पहिचान गरिएका मोतियाविन्दुका बिरामीहरूको निश्शुल्क शल्यक्रिया शुरू गरिएको हो । यस अभियान अन्तर्गत माहानगर भरिका सम्पुर्ण ३२ वटै वडाका मोतियाबिन्दु झण्डै दुर्ईहजार  पाँचसय जना ब्यक्तिहरूको आँखाको निश्शुल्क शल्यक्रिया गरिने महानगर प्रमुख विजय कुमार सरावगीले जानकारी दिनुभयो । उहाँले यसअघि पनि मेयर कल्याणकारी कोषबाट झण्डै एकहजार जनाको निश्शुल्क आँखाको उपचार गराईदिनु भएको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3