Menu

आजको मौसम

मधेश प्रदेशमा ९० प्रतिशत मतदान 

Author
Trilok Khabar |
January 26, 2022
Featured
file photo

जनकपुरधाम । राष्ट्रिय सभा सदस्यको रिक्त रहेको २ वटा पदको लागि मधेश प्रदेशमा जारी रहेको मतदानमा हालसम्म ९० प्रतिशत मतदान सम्पन्न भएको छ । 

मधेश प्रदेशका प्रमुख निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले हालसम्म २ सय ३ जना स्थानीय तहका प्रमुख तथा उपप्रमुख एवं ८४ जना प्रदेश सभाका सदस्यहरूले मतदान गर्नु भएको जानकारी दिनुभयो । 

जनकपुरधामको महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानमा कडा सुरक्षाका बीचमा मतदान जारी रहेको छ । स्थानीय तहका २ सय ६८ जना र १ सय ४ प्रदेश सभाका सदस्य मतदाता रहनु भएको छ । 



https://ift.tt/3nW12yH

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3