Menu

आजको मौसम

१० किलो चरेससहित एकजना महिला पक्राउ

Author
Trilok Khabar |
January 13, 2022
Featured

वीरगंज, २९ पुस । जिल्ला प्रहरी कार्यालय, पर्साले १० किलो लागुऔषध चरेश सहित एकजना महिलालाई पक्राउ गरेको छ । 
बुधवार राति प्रहरी चौकी ईनर्वाले वीरगंज–१६ शंकराचार्य गेटबाट चेकजाँचको क्रममा नेपालबाट भारतको रक्सौलतर्पm पैदल जादै गरेकी रौतहट पिपरीया परोवा न.पा.–९ बंकुल टोल बस्ने ४२ वर्षीया रंजु देवीलाई चरेससहित पक्राउ गरेको जिप्रका, पर्साले जनाएको छ । 
रंजुले चरेसको प्याकेट बनाई आफ्नो ढाड, खुट्टामा पहेंलो रंगको कपडाको डोरीले बाँधेर तथा ज्याकेटको दुबै तर्पmको खल्तीमा लुकाएको १० किलो चरेस प्रहरीले बरामद गरेको जनाएको छ । 
 

 

 

 

 

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3