Menu

आजको मौसम

चिसाेकाे कारणले पर्सामा एक जनाको मृत्यु

Author
Trilok Khabar |
January 07, 2022
Featured

बीरगन्ज,२३ पुस । चिसाेकाे कारणले पर्सामा पनि एकजनाको मृत्यु भएको छ ।

जिल्लाको पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नम्बर २ को रङ्गपुरटाडीमा एक वृद्धको चिसाेकाे कारणले मृत्यु भएको हो । मृत्यु हुनेमा हाल पटेर्वासुगौलामा बसिरहेका लम्जुङ्ग जिल्लाको बेसी शहर नगरपालिका ७५ वर्षीय टिकाराम थापा रहेको वडा नम्बर २ का वडा अध्यक्ष विजय गैरेले बताए ।

मृतक थापाको शवको मुचुलका गरी पोस्टमार्टमका लागि बीरगन्जस्थित नारायणी अस्पतालमा पठाईएको इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरिक्षक रामकाजी थापाले बताए ।

। 

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3