Menu

आजको मौसम

थप १० हजार २ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि

Author
Trilok Khabar |
January 18, 2022
Featured

नेपालमा मंगलबार १० हजार २ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको १७ हजार ८ सय ७२ पिसिआर परिक्षणका क्रममा ८ हजार ७ सय ३९ जना र ४ हजार ९ सय ५६ एन्टीजेन परिक्षणका क्रममा १ हजार ५ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ७२ हजार १ सय ९८ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ६ सय २४ जनाले ज्यान गुमाएका छन् । त्यस्तै थप ५ सय ६२ संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख १७ हजार ५ सय ४७ जना निको भएका छन् । हाल नेपालमा ३९ हजार ४४ सक्रिय संक्रमित आइशोलेशन र एक सय जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3