Menu

आजको मौसम

बाराका प्रहरी उपरीक्षक दिपेन्द्र शाहीको सरुवा

Author
Trilok Khabar |
January 10, 2022
Featured

कलैया । बारामा कार्यरत जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दिपेन्द्र शाहीको प्रहरी प्रदेश कार्यालय  काभ्रेपलान्चोकमा सरुवा भएको छ । र अब वहाँको ठाउँमा दिलिप सिंह देउवा आउने भएका छन् ।
बाराको प्रहरी प्रमुखमा आउने प्रहरी उपरीक्षक देउवा नेपाल प्रहरी विशेष सुरक्षा गण महेन्द्रनगर कंचनपुर मा कार्यरत थिए । त्यस्तै प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाको प्रमुख एसपी हिमालय कुमार श्रेष्ठको पनि सरुवा भएको छ । उनको ठाउँमा एसपी नन्तीराज गुरुङ आउने भएका छन् ।
नेपाल प्रहरीका ३४ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालय मानवश्रोत एवम् प्रशासन विभाग, नक्सालका अनुसार २०७८ पुस महिनादेखिको तलब भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी बारा जिल्ला सहित ३४ प्रहरी उपरीक्षकको सरुवा गरिएको हो ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3