स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=list-tab$date=0$au=0$c=1$comment=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=blogging$count=2$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=sticky$count=4$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

वीरगञ्जमा कोरोना सङ्क्रमितको सङ्ख्या दैनिक उच्च दरले बढ्दै

SHARE:

वीरगंज  ।  वीरगञ्जमा कोरोना सङ्क्रमितको सङ्ख्या दैनिक उच्च दरले बढ्दै गएको छ । 

नारायणी अस्पताल र इनर्वास्थित हेल्थ डेस्कमा गरिएको पछिल्लो परीक्षणको क्रममा १ सय ९८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालमा पछिल्लो पटक दुई दिनयता गरिएको परीक्षणको क्रममा ७३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ भने बीरगंजको इनर्वास्थित सीमा क्षेत्रमा राखिएको हेल्थ डेस्कमा एन्टिजेन परीक्षणको क्रममा केहि दिनयता १ सय २५ जनालाई संक्रमण पुष्टि भएको छ । 

नारायणी अस्पतालमा मात्रै गए राति सार्वजनिक पिसिआर परीक्षणको रिपोर्ट अनुसार ३५ जना पुरुष र १६ महिला गरी ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका कोभिड संयोजक डा.उदयनारायण सिंहले बताउनुभयो । अघिल्लो दिन नारायणी अस्पतालमा २२ जनालाई संक्रमण पुष्टि भएको थियो । 

भारतबाट नेपाल भित्रिने नेपाली तथा भारतीय नागरिकलाई कोरोना संक्रमण दर उच्च रहेपछि समुदाय स्तरमा पनि कोरोना संक्रमण फैलिएको हुनसक्ने आशङ्का बढेपछि नारायणी अस्पतालले पनि अहिले परीक्षणलाई तीव्रता दिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विरेन्द्र प्रधानले बताउनुभयो । 

आज मात्रै भारतको रक्सौल हुँदै नेपाल भित्रिने यात्रुहरूमा गरिएको परीक्षणको क्रममा १५ जनालाई संक्रमण पुष्टि भएको बीरगंज महानगरपालिकाद्वारा सञ्चालित हेल्थ डेस्ककी इन्चार्ज डा.अनिशा महतोले बताउनुभयो ।



https://ift.tt/eA8V8J

प्रतिक्रिया लेख्नुहोस्

 यो समाचार पढेर कस्तो अनुभव भयो ?

neelambads
Name

ad,12,article,5,business,16,feature,18,main news,59,news,652,photo,21,recent,1,sports,9,
ltr
item
Trilok Khabar: वीरगञ्जमा कोरोना सङ्क्रमितको सङ्ख्या दैनिक उच्च दरले बढ्दै
वीरगञ्जमा कोरोना सङ्क्रमितको सङ्ख्या दैनिक उच्च दरले बढ्दै
Trilok Khabar
https://www.trilokkhabar.com/2022/01/blog-post_92.html
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/2022/01/blog-post_92.html
true
4752117234170179207
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content