स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=list-tab$date=0$au=0$c=1$comment=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=blogging$count=2$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=sticky$count=4$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

अपडेट: पर्साको जगरनाथपुर गापा कार्यालयमा अख्तियारको छापा

SHARE:

वीरगंज, १५ चैत ।
पर्साको जगरनाथपुर गाउंपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाले छापामारी गरेको छ । 
आज बिहान गापाको कार्यालयमा अख्तियारका विष्णुप्रसाद सापकोटाको टोलीले छापामारी गरी अनुसन्धान शुरु गरेको छ । टोलीले प्रशासकीय अधिकृत राज कुशवाहालगायतका कर्मचारीहरुसंग सोधपुछ गर्दैछ । 
गापाले कोरोना अनुदानको नाममा लाखौंको अनियमितता गरेको समाचार बाहिरिएपछि अख्तियारले छानबिन शुरु गरेको हो । 
गाउँपालिकाका कर्मचारी र जनप्रतिनिधिहरूले रकम कोभिड प्रभावितलाई वितरण नगरी स्वास्थ्यकर्मी र शिक्षकलाई तलब खुवाउनेदेखि कर्मचारीलाई सापटी दिएर हिनामिना गरेको आरोप छ ।
कोभिडले प्रभावित विपन्न परिवारका लागि राहत बाड्न गत पुसमा केन्द्र सरकारले पठाएको अनुदानको रकम, हिनामिना गरिएको खबर सार्वजनिक भएपछि त्यहि विषयलाइ लिएर अख्तियारले गाउँँपालिकाको कार्यालयमा छापा मारेको हो । अनुदानको रकम  हिनामिना गरि दुरूपयोग गरिएको विषयमै जगरनाथपुर गाउँँपालिकाको कार्यालयमा अख्तियारको टोलीले छापा मारेको आयोगको क्षेत्रीय कार्यालय हेटौडाका सूचना अधिकारी विष्णुप्रसाद सापकोटाले जानकारी दिए । 
अख्तियारको टोली अहिले पनि गाउँँपालिकाको कार्यालयमै रहेको र  अनुदानको रकम दुरूपयोगसम्बन्धी कागज र फाइलहरू सङ्कलन गरिरहेको सापकोटाले जानकारी दिए ।  कोभिड प्रभावित परिवारलाई जनही १० हजार रूपेयाँका दरले वितरण गर्न लागि केन्द्र सरकारले गत पुस अन्तिम साता जगरनाथपुर गाउँँपालिकाको कार्यालयमा ८८ लाख रुपियाँँ पठाएको थियो ।
तर, गाउँँपालिकाका कर्मचारी र जनप्रतिनिधिहरूले उक्त रकम, कोभिड प्रभावितलाई वितरण नगरी स्वास्थ्यकर्मी र शिक्षकलाई तलब खुवाउनेदेखि कर्मचारीलाई सापटी दिएर हिनामिना गरेको आरोप छ । गाउँँपालिका कार्यालयले भने उक्त रकम, कोभिड प्रभावित परिवारलाई वितरण गरिसकेको रिपोर्ट केन्द्रमा पेश गरिसकेको छ । तर त्यहाँका  कोभिड प्रभावितत कसैले पनि उक्त रकम पाएका छैनन् । 
गाउँँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राज कुशवाहले स्वंयले पनि अनुदानको रकम शिक्षकको चौमासिक तलबमा खर्च गरेको स्वीकार गरेका छन् । ८८ लाख मध्ये २४ लाख रुपियाँँ गाउँँपालिकाका तत्कालीन स्वास्थ्य शाखा संयोजक रामसिकिल साहलाई सापटी दिएको पनि उनले बताए।
तर २४ लाख रुपियाँँ सापटी लिएका साहको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ। अनुदानका लागि कसैको आवेदन नै नपरेको प्रमुख प्रशासकीय अधिकृत कुशवाहाको भनाइ छ । जगरनाथपुर गाउँँपालिकाका अध्यक्ष जालिम मियाँँले पनि कोरोना प्रभावित विपन्न परिवारलाई अनुदान रकम अहिले सम्म वितरण नगरिएको बताए । 
जनतालाइ राहत बाड्न आएको अनुदानको रकम अन्य शीर्षकमा खर्च भएको वारे आफूलाई जानकारी नै नभएको भन्दै उनले भने, ुरकम दुरूपोयोग भए रहेछ भने त्यसको जिम्मेवार प्रमुख प्रशासकीय अधिकृत  नै हुनेछन् । 

प्रतिक्रिया लेख्नुहोस्

 यो समाचार पढेर कस्तो अनुभव भयो ?

neelambads
Name

ad,12,article,5,business,16,feature,18,main news,59,news,652,photo,21,recent,1,sports,9,
ltr
item
Trilok Khabar: अपडेट: पर्साको जगरनाथपुर गापा कार्यालयमा अख्तियारको छापा
अपडेट: पर्साको जगरनाथपुर गापा कार्यालयमा अख्तियारको छापा
https://blogger.googleusercontent.com/img/a/AVvXsEjW0DbAgXptG4FK1E9nPHwAEAuOoyM0yO9lw_AHL3aX2A7clqciP1Vrs0qIoDX2CE9n1eUdz-t6_XXczKdI_frs1Ib119BgwbQTT9kC_QZTT9-9q9SNMBDXpdBrPWwuQalzU1plIJQXyJwDEj25O1XH9wUhKt9Fg0ykYOxzfa1Na7Qq7LNsZbO4c1xcwA=s320
https://blogger.googleusercontent.com/img/a/AVvXsEjW0DbAgXptG4FK1E9nPHwAEAuOoyM0yO9lw_AHL3aX2A7clqciP1Vrs0qIoDX2CE9n1eUdz-t6_XXczKdI_frs1Ib119BgwbQTT9kC_QZTT9-9q9SNMBDXpdBrPWwuQalzU1plIJQXyJwDEj25O1XH9wUhKt9Fg0ykYOxzfa1Na7Qq7LNsZbO4c1xcwA=s72-c
Trilok Khabar
https://www.trilokkhabar.com/2022/03/blog-post_14.html
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/2022/03/blog-post_14.html
true
4752117234170179207
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content