Menu

आजको मौसम

नदीमा एक महिलाको शव फेला

Author
Trilok Khabar |
April 08, 2022
Featured

रौतहट,२५ चैत । रौतहटको यमुनामाई गाउँपालिका २ भेडियाही लमहा नदीमा शुक्रवार एक महिलाको शव फेला परेको छ । नदीको बीच भागमा महिलाको शव फेला परेको इलाका प्रहरी कार्यालय गरूडाका प्रमुख डिएसपी बरूण सिंहले बताए ।
मृतकको पहिचान खुल्न नसकेको र मृत्युको कारण पता लाग्न नसकेको उनले जानकारी दिए । अहिले घटनास्थलमा प्रहरी टोली पुगेको र घटनावारे अनुसन्धान भइरहेको डिएसपी सिंहले जानकारी दिए । घटनाको पूर्ण विवरण आउन अझै एकघण्टा बढी लाग्ने डिएसपी सिंहले जानकारी दिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3