Menu

आजको मौसम

छिपहरमाई गापामा नेपाली कांग्रेसको पार्टी प्रवेश कार्यक्रम

Author
Trilok Khabar |
May 04, 2022
Featured

वीरगंज,२० वैशाख ।
छिपहरमाई गाउँंपालिका वडा नं २ चरगाहामा एमाले, जसपा परित्याग गरी सयौंजना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
नवप्रवेशीहरुलाई छिपहरमाई गाउँपालिकाका अध्यक्ष्F नवीन सिंहले टीका लगाएर पार्टी प्रवेश गराएका थिए ।

 पार्टी प्रवेश कार्यक्रममा नेता सिंहले यसपटकको निर्वाचनमा छिपहरमाई गाउँपालिकामा नेपाली कांग्रेस विजयी हुने बताए । उनले नेपाली कांग्रेसको विजय मधेसको विजय हुने बताए । गापा अध्यक्ष्F पदमा आफूलाई अत्यधिक मत दिएर विजय बनाउन उनले कार्यकर्ताहरुलाई आग्रह गरेका थिए ।

कार्यक्रममा सिकेन्द्र महतो, दिपेन्द्र महतो, अवधेश महतो, नन्दु साहलगायत  सयौ जना नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3