Menu

आजको मौसम

छपकैया निवासी इमरान आलमद्वारा भन्सार नजीकैको गोदामबाट तामा, चन्दन भारत तस्करी

Author
Trilok Khabar |
June 07, 2022
Featured

वीरगंज, २४  जेठ ।
वीरगंजको रजतजयन्ती र इनर्वा चौकस्थित राखेको कबाडको गोदामबाट तामा, चन्दन पाउडर तस्करीमार्पmत भारत पठाउने गरेको स्थानीयले गुनासो गरेका छन् ।
बाहिरबाट ल्याइएको कबाड गोदाममा थन्काई स्थानीय तथा जिल्ला प्रहरीको मिलेमतोमा दिनहुँ लाखौं मूल्य बराबरको अवैध कबाड, तामा भारत पठाउँदै आएको स्रोतको दाबी छ ।
ठेलामा लोड गरी इनार्वा गाउँँको नजिकै रहेको भारतको अहिरवाटोला हुँदै सक्सौल बजारसम्म पुग्ने गरेको बताइन्छ ।
वीरगंजको छपकैया निवासी इमरान आलम कबाड तामाको तस्करी गरिरहेको स्थानीयले आरोप लगाएका छन्  । वीरगंजको भन्सार नजिकै राखेको कबाडको गोदामबाट स्थानीय प्रहरी प्रशासनको सहयोगमा इम्रानले दिनहुँ ५/६ वटा ठेलाको प्रयोग गरी कबाडभित्र तामाको तस्करी गरिरहेको स्थानीयले बताएका हुन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3