Menu

आजको मौसम

मजदूर घाइते

Author
Trilok Khabar |
June 20, 2022
Featured

वीरगंज, ६ असार । दालमोठ कारखानाको मेशिनमा परेर एकजना मजदूर घाइते भएका छन् । 
असार ५ गते जिल्ला बारा परवानीपुर गाउँपालिका–५ बहुअरी नौतनस्थित दालमोठ कारखानामा काम गर्ने सोही ठाउँ निवासी ३७ वर्षीय विनोद साह कानु काम गरिरहेको अवस्थामा बायाँ हातको बुढिऔला र चोर औला काटिएर घाइते भएका छन् । 
उनको नेशनल मेडिकल कलेज वीरगंजमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय, परवानीपुरले जनाएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3