Menu

आजको मौसम

सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुरद्वारा ट्राफिक जनचेतनामूलक कार्यक्रम

Author
Trilok Khabar |
June 21, 2022
Featured

वीरगंज, ७ असार/
सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुरले मङ्गलवार ट्राफिक जनचेतनामूलक कार्यक्रम गरेको सचिव दिलीप प्रधानले जानकारी गराएका छन् । कार्यक्रम अन्तर्गत पावरहाउसचोकदेखि श्रीसिया सुक्खा बन्दरगाह क्ष्Fेत्रको सडकपेटीमा रहेका ६० वटा घरटहरा हटाइएको छ । त्यस्तै सो क्षेत्रमा ठूला सवारी साधन पार्किङ निषेध गरिएको छ ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय, पर्साका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनाल, प्रहरी निरीक्षक ध्रुवप्रसाद दाहाल, सामुदायिक प्रहरी सेवा केन्द्र मुर्लीका अध्यक्ष राम सर्राफ, सचिव दिलीप प्रधानलगायतको सहभागिता थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3