Menu

आजको मौसम

बदनाम भएका जनार्दन शर्मा नै फेरि अर्थमन्त्री

Author
Trilok Khabar |
July 31, 2022
Featured

मधेसखबर
वीरगन्ज,१५साउन : जनार्दन शर्मा पुनः अर्थमन्त्री बन्ने भएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल निकटका एक पोलिटब्युरो सदस्यका अनुसार माओवादी केन्द्रले शर्मालाई नै अर्थमन्त्री बनाउनका लागि नाम पठाइसकेको छ ।

शर्माको शपथको कार्यक्रम प्रधानमन्त्री तथा राष्ट्रपतिको कार्यालयले तय गर्ने उनले बताए ।

बजेट भाषणको अघिल्लो रात अनधिकृत मानिसहरुलाई अर्थमन्त्रालय भित्र लगेर करका दरमा हेरफेर गरेको भन्दै विवादमा आएपछि शर्माले अर्थमन्त्री पदबाट राजीनामा दिएका थिए । संसदीय छानबिन विशेष समितिले भने बजेट निर्माणका क्रममा अनधिकृत मानिसहरु सहभागी भएको कुरा नपाइएको निष्कर्ष निकालेको थियो । साभार : कान्तिपुर

The post बदनाम भएका जनार्दन शर्मा नै फेरि अर्थमन्त्री appeared first on Madhes Khabar.



यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3