९ असोज,वीरगन्ज। नेपालको राजस्वमा ठूलो योगदान पुर्याउने आर्थिक नगरी वीरगन्ज अहिले तस्करहरूको अखडा बनेको छ।वीरगन्जको छपकैंया बाट खुलम खुल्ला तस्करी भइरहेको समाचार प्राप्त भएको छ। वीरगन्ज को नामुद तस्करहरू मदन रून्चे,अनिल, बली,हरिन्द्र साह लगाएतका तस्करहरू इलाका प्रहरी कार्यलय छपकैंयाका वरिष्ठ सई अशोक बस्नेत लाई आर्थिक प्रलोभनमा पारी कपडाको लाइन पाएको छ। तस्करी सेटिङ्ग मिलाउन मुख्य भुमिका प्रहरी हवल्दार मोहन यादवले गर्ने गर्दछन। यादव इलाका प्रहरी कार्यालय छपकैंयाका घुमुवा हुन। कसलाई लाइन दिने,नदिने कसगं कति पैसा लिने,नलिने यादवको हाथमा रहन्छ।तस्करहरू दिनभरि ४०० देखि ५०० पोका मोटरसाइकल मार्फत रक्सौलबाट कपडा ल्याउने र साझ परेपछि वीरगन्ज हुँदै हेटौंडा देखि नारायणधाट पठाउने गरेका छन। यस्ता अवैध तस्करी रोकिएन भने नेपालको राजस्व संकलनमा कमि हुने निश्चित देखिन्छ। तसर्थ :यश विषयमा सम्बन्धित माथिलो निकाएको ध्यान जान अति आवशयक रहेको देखिन्छ ।
$type=ticker$count=12$cols=4$cate=0$show=home
$type=list-tab$date=0$au=0$c=1$comment=hide$show=home
$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home
$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home
$type=blogging$count=2$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home
Facebook Likes$type=social_counter
Rashiphal
|२४ घन्टाका ताजा अपडेट_$type=one$m=0$cate=0$sn=0$rm=0$c=4$va=0
[साताको खबर]$type=one
-
सितल साह ,सिरहा – सिरहामा पत्रकारमाथि धरिलो हतियार प्रयोग गरी भएको सांघातिक आक्रमणले सम्पूर्ण प्रेस जगत र सञ्चार क्षेत्रलाई स्तब्ध बनाएको छ।...
-
बारा ,चैत २१ जसपा नेपाल पचरौताको दोस्रो नगर अधिवेशन बुधवार वडा न•१ पिपरपाती को पार्टी प्यालेसमा सम्पन्न भएको छ।पुर्व नगर प्रमुख रमेश यादवको...
-
वीरगंज, १८ चैत । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले मुख्यमन्त्री सतिशकुमार सिंहलाई ध्यानाकर्षण पत्र बुझएको छ । गत चैत १५ गते काठमाडौं...
/fa-clock-o/ लोकप्रिय$type=list
-
भदौ २१, पर्साको ड्राइपोर्ट ट्राफिक का प्रहरी सहायक निरीक्षक बलिराम चौधरीले ब्रह्मलुट मचाएको समाचार प्राप्त भएको छ। अाइसिपि र सुख्खा बन्दरगा...
प्रतिक्रिया लेख्नुहोस्