स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=list-tab$date=0$au=0$c=1$comment=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=blogging$count=2$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=sticky$count=4$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

सबैको साथले मात्रै वीरगन्ज व्यवस्थित बनाउन सकिन्छ : मेयर सिंह

SHARE:

मधेसखबर

वीरगन्ज,०२ भदौ :वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले सबैको साथले मात्रै वीरगन्जला ई व्यवस्थित बनाउन सकिने बताउनुभएको छ ।

वीरगन्ज महानगरपालिका तथा यस अन्तर्गत रहेका कार्यालयका कर्मचारी तथा जनप्रतिनिधिहरुलाई तनाव व्यवस्थापन सम्बन्धी  ‘नयाँ चेतनाकाे उदय’ कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

कार्यक्रममा मेयर सिंहले कर्मचारीहरु आफ्नो परिवार रहेकाले कसैलाई काखा कसैलाई पाखा गर्ने काम नहुने बताए ।उनले भने,
‘मेयर साहेवले आफ्नो मान्छेलाई काखी च्यापेको अन्यलाई पाखा लगाएको भन्ने खालको कुरा मैले सुनिरहेको छु तर मेरो कार्यकालमा कसैलाई काखा, कसैलाई पाखा हुँदैन, त्यस्तो कुरामा तपाईहरु नलाग्न म आग्रह गर्दछु ।’

कुनै कर्मचारीले आफ्नो शाखामा उत्कृष्ठ काम गर्छ भने उसलाई अन्य ठाउँमा पनि उत्कृष्ठ काम गर्नका लागि पठाइएको हो त्यसलाई अन्यथा नलिन उनले आग्रह गरे।एक ठाउँलाई मात्र राम्रो गरिराख्ने भन्दा पनि सबै शाखा सबै माताहतका कार्यालय उत्कृष्ट बने महानगरको सेवा प्रवाह झनै व्यवस्थित हुने भएकाले सरुवा नियमित हो भनेर बुझ्न कर्मचारीहरुलाई सिंहले आग्रह गरे ।

उनले भने ‘कर्मचारी सबै मेरो परिवारका सदस्य हुनुहुन्छ, तपाईहरुलाई कुनै समस्या परे सोझै मसँग आउनुस, हुलाकबाट रजिष्ट्रि गरेर चिठि पठाउन पर्दैन,’  ।

वीरगन्ज महानगरपालिकाका सद्भावना दूत अशोक कुमार बैद्यको अध्यक्षतामा भएको कार्यक्रममा समर्पण सेवा संस्था नेपालकाक संस्थापक सदस्य समेत रहेका मोटिभेसनल स्पीकर रमेश शर्मा, नविल बैंकका पूर्व कार्यकारी अधिकृत अनिल केशरी शाहले सहभागिहरुलाई तनाव व्यवस्थापन र सेवा प्रवाहमा नागरिक संवेदनशील प्रशासनको प्रवर्दनका विषयमा प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा वीरगन्ज  महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेल, उद्योगी संजय खेतान, वीरगन्ज महानगरपालिका तथा यस अन्तर्गत रहेका कार्यालयका कर्मचारी तथा जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

The post सबैको साथले मात्रै वीरगन्ज व्यवस्थित बनाउन सकिन्छ : मेयर सिंह appeared first on Madhes Khabar.



प्रतिक्रिया लेख्नुहोस्

 यो समाचार पढेर कस्तो अनुभव भयो ?

neelambads
Name

ad,12,article,5,business,16,feature,18,main news,59,news,652,photo,21,recent,1,sports,9,
ltr
item
Trilok Khabar: सबैको साथले मात्रै वीरगन्ज व्यवस्थित बनाउन सकिन्छ : मेयर सिंह
सबैको साथले मात्रै वीरगन्ज व्यवस्थित बनाउन सकिन्छ : मेयर सिंह
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2022/08/IMG-20220818-WA0005.jpg?resize=1280%2C597&ssl=1
Trilok Khabar
https://www.trilokkhabar.com/2022/08/blog-post_45.html
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/2022/08/blog-post_45.html
true
4752117234170179207
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content