स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=list-tab$date=0$au=0$c=1$comment=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=blogging$count=2$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=sticky$count=4$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

मतदाता नामावली संकलनको समय अवधी थप्न पर्साका दलित संगठनहरुको आग्रह

SHARE:

माधुरी महतो
वीरगन्ज, १७ साउन : पर्साका दलित सम्बद्ध संघसंगठनले मतदाता नामावलीमा यसअघि नाम छुटेकाहरुकाको नाम समावेश गर्नका लागि समय अवधी थप्न आग्रह गरेका छन् ।

वीरगन्ज स्थित राष्ट्रिय दलित पत्रकार संघ पर्साको सभाहलमा मङगलबार राष्ट्रिय दलित पत्रकार संघ नेपालको सहकार्यमा दलित सरोकार मंच नेपालले पत्रकार सम्मेलन गरेर मतदाता नामावली संकलनको मसय अवधी थप्न आग्रह गरेको हो ।

पत्रकार सम्मेलनमा संघका सल्लाहकार एंव दलित अगुवा बृजलाल पासवानले विभन्न कारणले यसअघि मतदाता नामावलीमा नाम समावेश हुन छुटेका दलित समुदायका मानिसहरुको नाम मतदाता नामावलीमा समावेश गर्नुपर्ने बताए ।चेतनाको अभावमा दलित समुदायका कतिपय मानिसको मतदाता नामावलीमा नाम समावेश हुन छुटेकाले निर्वाचन कार्यालयले वडा स्तर वा पालिका स्तरमा नै फोटो सहित मतदाता नामावली संकलन गर्नुपर्ने माग उनले गरे ।

यसका साथै नागरीकता विधेयक पारीत भएपछि आगामी दिनमा नागरीकता पाउने नागरीको पनि मतदाता नामावलीमा नाम समावेश हुन आवश्यक रहेको उनले बताए ।उनले आगामी मंसिरमा हुने भनिएको निर्वाचनलाई लक्षित गरेर भएपनि आगामी दिनमा नागरीकता पाउने नागरीकहरुलाई पनि मत हाल्नबाट बञ्चित गर्न नहुनेमा जोड दिँदै सरकारलाई यसतर्फ ध्यानाकर्षण गराउन पत्रकार सम्म्लेनको आयोजना गरीएको बताए ।

पत्रकार सम्मेलनमा सहभागी दलित समुदायका अगुवाहरुले यसअघि जिल्ला स्थित निर्वाचन कार्यालय र इलाका प्रशासन कार्यालय मार्फत मतदाता नामावली संकलन गरिएपनि एक जना मात्र कर्मचारीको भरमा फारम भर्ने, रुजुु गर्ने र कम्प्युुटरमा फोटो खिच्ने काम गर्ने कार्य भएको कारण एक हप्तासम्म पनि सर्वसाधरण जनताले पालो नपाएको तथा मतदाता नामावलीमा नाम दर्ता गराउन छुटेको गुनासो गरे ।

निर्वाचन कार्यालयमा वडाअध्यक्ष,पालिका प्रमुख लगायतका जनप्रतीनीधीहरुले कर्मचारीसँगको मिलोमतोमा आफ्ना मान्छेहरुको नाम दर्ता गराउने काममा बढी केन्द्रित भएकोले दैनिक ज्याला मजदुरी गरेर खाने खासगरी दलित , सिमान्तकृत र विपन्न परिवारका नागरीकको मतदाता नमावलीमा नाम छुटेको आरोप पनि उनीहरुले लगाए ।

 

राष्ट्रिय दलित पत्रकार संघ पर्साका अध्यक्ष श्याम पासवानको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा संघकी सदस्य एंव वीरगंज महानगरपालिका वडा नम्बर ३ की वडासदस्य संगिता दास , नेपाल पत्रकार महासंघ पर्साका कोषध्यक्ष संजिव मिश्रा , पत्रकार रमेश सुवेदी , मनोज पटेल लगायत विभिन्न संचारमाध्यममा आबद्ध पत्रकारहरुको पनि उपस्थिती रहेको थियो ।

कार्यक्रमको सहजीकरण पत्रकार शम्भु कुमार सुमनले गरेका थिए ।

The post मतदाता नामावली संकलनको समय अवधी थप्न पर्साका दलित संगठनहरुको आग्रह appeared first on Madhes Khabar.



प्रतिक्रिया लेख्नुहोस्

 यो समाचार पढेर कस्तो अनुभव भयो ?

neelambads
Name

ad,12,article,5,business,16,feature,18,main news,59,news,652,photo,21,recent,1,sports,9,
ltr
item
Trilok Khabar: मतदाता नामावली संकलनको समय अवधी थप्न पर्साका दलित संगठनहरुको आग्रह
मतदाता नामावली संकलनको समय अवधी थप्न पर्साका दलित संगठनहरुको आग्रह
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2022/08/dalit.jpg?resize=1024%2C690&ssl=1
Trilok Khabar
https://www.trilokkhabar.com/2022/08/blog-post_49.html
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/2022/08/blog-post_49.html
true
4752117234170179207
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content