वीरगन्ज २९ असोज,अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडा का डि•एस•पि को एक्सन पछि वीरगन्ज भन्सार कार्यालयका सशस्त्र प्रहरी हवल्दार सोम परियारको सरूवा भएको छ।बिहीबार अख्तियारका डि•एस•पि प्रेम के•सी नेतृत्वको अनुगमन टोली वीरगन्जको मितेरी पुल नीर बाट फर्के पछि अख्तियारको गाडी भन्सारको गेट नीर रूके।यता सशस्त्र प्रहरी हवल्दार परियारको ड्युटी गेट निरै थियो।परियार सगै ८,१० वटा पोके तस्करहरू थिए।अचानक गाडी रूके पछि परियारलाई शंका लाग्यो।शंका लागे पछि परियार गाडी नीर गए। कहाँ को गाडी हो,किन यहाँ रोकिस,यहाँ बाट छिटै जाऊ,परियारले भने पछि अख्तियार को गाडी हो,त्यसमा डि•एस•पि बसेको थाहा पाई सके पनि परियारले पदिए जिम्मेवारीको अटेरी गरे।परियारको गतिविधि प्रति शंका लागे पछि अख्तियार का डि•एस•पि ले सशस्त्र प्रहरीको माथिल्लो निकाएमा जानकारी गराए पछि परियारको सरूवा भएको हो। यता वीरगन्ज भन्सार का स•प्र•नि रवीन्द्र भट्ट ब्रह्मालुट मचाएका छन। होम राना लाई घुमुवामा खटाई दर्जन भन्दा बढी तस्करहरूलाई मेन नाका बाट लाईन बाडिलअबैध असुली गराईरहेको समाचार प्राप्त भएको छ।यस्ता अवैध तस्करी रोकिएन भने नेपालको राजस्व संकलन मा कमि हुने निश्चित देखिन्छ ।तसर्थः यश विषयमा सम्बन्धित निकाएको ध्यान जान अति आवश्यक रहेको देखिन्छ ।
$type=ticker$count=12$cols=4$cate=0$show=home
$show=home
लोड हुँदैछ...
$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home
$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home
$type=blogging$count=2$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home
Facebook Likes$type=social_counter
Rashiphal
|२४ घन्टाका ताजा अपडेट_$type=one$m=0$cate=0$sn=0$rm=0$c=4$va=0
[साताको खबर]$type=one
-
वीरगंज, ३ साउन । अल्पाइन हाइ स्कूल वीरगंजको कक्षा ११ (साइन्स एण्ड म्यानेजमेन्ट) को स्वागत कार्यक्रम शनिवार होटल भिस्वामा भव्यताका साथ स...
-
बारा,कार्तिक ११, बाराको पचरौतामा एमालेलाई ठूलो झटका लागेको छ। पचरौता न•पा वार्ड नं ५ स्थित जसपा नेपालको पार्टी प्रवेश तथा कार्यकर्ता भेटघाट...
-
-राजु यादव बारा २० जेठ । बाराको पचरौता नगरपालिका–४ बेल्दारीस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय विभिन्न आधारभूत समस्याले ग्रसित ...
/fa-clock-o/ लोकप्रिय$type=list
-
भदौ २१, पर्साको ड्राइपोर्ट ट्राफिक का प्रहरी सहायक निरीक्षक बलिराम चौधरीले ब्रह्मलुट मचाएको समाचार प्राप्त भएको छ। अाइसिपि र सुख्खा बन्दरगा...
प्रतिक्रिया लेख्नुहोस्