Menu

आजको मौसम

जिल्ला प्रशासन कार्यालय पर्सामा अख्तियारको छापा एक जना पक्राउ

Author
Trilok Khabar |
October 17, 2022
Featured
असोज ३१ वीरगन्ज।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडा ले जिल्ला प्रशासन कार्यालय पर्सा मा छापा मारेको छ।डि•एस•पि हिमाल केसी को नेतृत्वमा खटेको टोलीले जिल्ला प्रशासन कार्यालय पर्सामा कार्यरत कम्पुटर अपरेटर संजय प्रसाद यादव लाई नगद पाँच हजार घुससहित पक्राउ गरिएको  छ।जग्गा फुकुवा गर्न को लागि आवास देवान संग यादवले १५ हजार मागं गरेको थियो र ६ हजार १५ दिन अगाडि लिई सकेको थियो।यादवले देवान लाई बारम्बार पैसाको मागं गरिरहेको थियो ।देवानले यादवलाई अरू पैसा नदिने सोच बनाई सकेपछि अख्तियार लाई जानकारी गराएका थिए।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3