Menu

आजको मौसम

नारायणी अस्पतालको सरसफाइको जिम्मा महानगरपालिकाले लियो

Author
Trilok Khabar |
July 14, 2023
Featured

वीरगंज, २९ असार ।  नारायणी अस्पतालको सरसफाइको जिम्मेवारी साउन १ गतेदेखि वीरगंज महानगर पालिकाले गर्ने भएको छ । शुक्रवार यसबारेमा वीरगंज महानगरपालिका र नारायणी अस्पतालबीच सम्झौता भएको छ । नारायणी अस्पतालको सरसफाइको जिम्मेवारी वीरगंज महानगरपालिकाले लिने नगर प्रमुख राजेशमान सिंहले पूर्वघोषणा गरेका थिए ।

आज अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट डा चित्तरन्जन साह र वीरगंज महानगर पालिकाको प्रमुख प्रशासकिय अधिकृत लक्ष्मीप्रसाद पौडेलले सम्झौतामा हस्ताक्ष्Fर गरेका थिए ।

कार्यक्रममा वीरगंज महानगर पालिकाको नगर प्रमुख राजेशमान सिंह र प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको उपस्थितमा सम्झौता आदानप्रदान भएको छ । सम्झौता अनुसार सावन १ गतेदेखि नारायणी अस्पतालको बाहिरी क्षेत्रको सम्पुर्ण सरसफाइ वीरगंज महानगर पाकिकाले गर्ने र सो बापत नगर पालिकाले अस्पतालसित कुनै शुल्क नलिने उल्लेख छ । साउन १ गतेदेखि एक जना नाइकेको नेतृत्वमा ९ जनाको सरसफाइकर्मी परिचालन गरिने सरसफाइ शाखाको प्रमुख सर्पmुदिन मियाँले बताए ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3