Menu

आजको मौसम

भारतीय नम्बरको एम्बुलेन्समा गाँजा ओसार्ने भारतीय पक्राउ

Author
Trilok Khabar |
October 18, 2023
Featured

वीरगंज, १ कात्तिक ।

जिल्ला प्रहरी कार्यालय बाराले एम्बुलेन्समा गाँजा ओसारपसार गरेको आरोपमा एकजना चालकलाई पक्राउ गरेको छ ।

अढाइ किलो गाँजासहित भारतीय नागरिक ३२ वर्षीय रामविश्वास पासवानलाई पक्राउ गरेको जिप्रका, बाराले जनाएको छ ।

बीआर ०५ पिबि ५५२३ नं को भारतीय एम्बुलेन्समा गाँजा ओसारेको आरोपमा पासवानलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक सुरेश प्रसाद काफ्लेले जानकारी दिए  ।

बरामद गाँजा, एम्बुलेन्स र चालकलाई प्रहरीले पत्रकार सम्मेलनको आयोजना गरि सार्वजनिक गरेको थियो ।

महागढीमाई नगरपालिकाको गंजभवानीपुरबाट गाँजासहित पासवानलाई पक्राउ गरिएको प्रउ काफ्लेले बताएका छन् । 

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3