Menu

आजको मौसम

गिट्टी, बालुवा लोड भएको सातवटा टिपर नियन्त्रण

Author
Trilok Khabar |
October 30, 2023
Featured

वीरगंज, १३ कात्तिक ।
बारा प्रहरीले बढी परिमाणमा गिट्टी, बालुवा लोड गरेको सातवटा टिपरलाई नियन्त्रणमा लिई कारबाइ प्रक्रिया अगाडि बढाएको छ ।

आइतवार राति ८ः३० बजे जितपुरसिमरा उमनपा. वडा नं. १६ बाट प्रहरीले सातवटा गिट्टी, बालुवा लोड भएको टिपरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ ।

प्रहरीले बिलभन्दा बढी परिमाणमा गिट्टी बालुवा लोड गरेको आरोपमा प्र.२–०३–००१.ख.७०८३, प्र.२–०३–००१ ख ६०३९, ना.८.ख.२३७९, ना.५ख ७२७९, ना.८ ख ४५२४, प्र.२–०३–००१ख ५९०४, प्र.२–३–००१ख ५५१४ न.को टिपरलाई नियन्त्रणमा लिएको जिप्रका, बाराले जनाएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3