चीनको गान्सु प्रान्तमा सोमवार मध्यरातमा गएको ६.२ म्याग्निच्युडको भूकम्पमा परी गान्सु र छिमेकी छिङहाइ प्रान्तमा १११ जनाको मृत्यु भएको स्थानीय भूकम्प राहत मुख्यालयले जनाएको छ।चाइना भूकम्प नेटवर्क सेन्टरकाअनुसार राति ११ बजेर ५९ मिनेटमा भूकम्प गएको हो। यसको केन्द्रबिन्दु १० किलोमिटरको गहिराइमा रहेको बताइएको छ।भूकम्पले घर, सडक र अन्य पूर्वाधारमा क्षति पुर्याएकाे प्रत्यक्षदर्शीले बताएका छन्। गाउँमा विद्युत र खानेपानी अवरुद्ध भएको छ।प्रान्तीय अग्नि तथा उद्धार विभागले ८८ दमकल, १२ खोज तथा उद्धार कुकुर, १० हजारभन्दा बढी उपकरणसहित ५८० उद्धारकर्ता विपद् क्षेत्रमा पठाएको छ।रेलवे प्राधिकरणले भूकम्प क्षेत्रबाट गुज्रने यात्रु र मालवाहक रेलहरू बन्द गरेको , छ ।
$type=ticker$count=12$cols=4$cate=0$show=home
$type=list-tab$date=0$au=0$c=1$comment=hide$show=home
$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home
$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home
$type=blogging$count=2$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home
Facebook Likes$type=social_counter
Rashiphal
|२४ घन्टाका ताजा अपडेट_$type=one$m=0$cate=0$sn=0$rm=0$c=4$va=0
[साताको खबर]$type=one
-
वीरगंज, १८ चैत । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले मुख्यमन्त्री सतिशकुमार सिंहलाई ध्यानाकर्षण पत्र बुझएको छ । गत चैत १५ गते काठमाडौं...
-
सितल साह ,सिरहा – सिरहामा पत्रकारमाथि धरिलो हतियार प्रयोग गरी भएको सांघातिक आक्रमणले सम्पूर्ण प्रेस जगत र सञ्चार क्षेत्रलाई स्तब्ध बनाएको छ।...
-
कलैया। बाराको पचरौता न•पा वार्ड नं १ पिपरपातीका रामानन्द महतो को नाती को ईलाजका लागि सोमबार राती ८ बजे रक्सौल जाने क्रममा बाटो मा मोटरसाइकल ...
/fa-clock-o/ लोकप्रिय$type=list
-
भदौ २१, पर्साको ड्राइपोर्ट ट्राफिक का प्रहरी सहायक निरीक्षक बलिराम चौधरीले ब्रह्मलुट मचाएको समाचार प्राप्त भएको छ। अाइसिपि र सुख्खा बन्दरगा...
प्रतिक्रिया लेख्नुहोस्