३ पुस २०८०, मंगलबार
काठमाडौँ– चीनमा शक्तिशाली भूकम्प गएको छ । सोमबार राति उत्तरी चीनको गान्सु प्रान्तमा ५.९ म्याग्निच्युडको भूकम्प जाँदा कम्तिमा एक सय ११ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । भूकम्पमा परी २२० जना घाइते भएका छन् ।मृत्यु हुनेमा गान्सुका १०० र छिङ्हाइका ११ जना छन् । भूकम्पले गान्सु र छिङ्हाइ प्रान्तमा बढी क्षति पुगेको छ । अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)ले भूकम्प १० किलोमिटर गहिराइमा गएको जनाएको छ ।
यसैबीच, चिनियाँ राष्ट्रपति सी चीनफिङले एक वक्तव्य जारी गर्दै भूकम्प प्रभावितहरूको उद्धार, राहत र घाइतेहरूको उपचारमा सम्पूर्ण संयन्त्र परिचालन गरिएको बताएका छन् ।
आपतकालीन कामदारहरूले चिसो मौसमको सामना गर्दै उद्धारकार्यलाई जारी राखेको समाचारमा जनाइएको छ ।
$type=ticker$count=12$cols=4$cate=0$show=home
$show=home
लोड हुँदैछ...
$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home
$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home
$type=blogging$count=2$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home
Facebook Likes$type=social_counter
Rashiphal
|२४ घन्टाका ताजा अपडेट_$type=one$m=0$cate=0$sn=0$rm=0$c=4$va=0
[साताको खबर]$type=one
-
वीरगंज, ३ साउन । अल्पाइन हाइ स्कूल वीरगंजको कक्षा ११ (साइन्स एण्ड म्यानेजमेन्ट) को स्वागत कार्यक्रम शनिवार होटल भिस्वामा भव्यताका साथ स...
-
-राजु यादव बारा २० जेठ । बाराको पचरौता नगरपालिका–४ बेल्दारीस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय विभिन्न आधारभूत समस्याले ग्रसित ...
-
वीरगंज, ६ जेठ । वीरगंज महानगरपालिका वडा नं. १२ स्थित दिलबन्धु पेट्रोल पम्प नजिकै पार्किङ गरी राखिएको मोटरसाइकल चोरी गरेर भाग्दै गरेको अवस्...
/fa-clock-o/ लोकप्रिय$type=list
-
भदौ २१, पर्साको ड्राइपोर्ट ट्राफिक का प्रहरी सहायक निरीक्षक बलिराम चौधरीले ब्रह्मलुट मचाएको समाचार प्राप्त भएको छ। अाइसिपि र सुख्खा बन्दरगा...
प्रतिक्रिया लेख्नुहोस्