Menu

आजको मौसम

गुगल म्यापको भर पर्दा कार नदीमा खस्यो, तीनजनाको मृत्यु

Author
Trilok Khabar |
November 24, 2024
Featured

वीरगंज, ९ मंसिर । गुगल म्याप प्रयोग गरेर यात्रा गर्ने चलन बढेको छ । भारतको उत्तर प्रदेशको बरेली र बदायुंको सीमामा रहेको रामगंगा नदीमा पुलबाट कार खस्दा तीन जनाको मृत्यु भएको हो।

भारतीय सञ्चारमाध्यमका अनुसार उक्त कार शनिवार राती खलपुर–दातागञ्ज सडकमा बरेलीबाट बदाऔँ जिल्लाको दातागञ्जतर्पm जाँदै गरेको थियो।

उनीहरू जीपीएसको प्रयोग गरेर यात्रा गर्दै थिए। इलाका अधिकृत आशुतोष शिवमका अनुसार यस वर्षको बाढीले पुलको आधा भाग बगाएको थियो तर जीपीएसमा खसेको भागको परिवर्तन अद्यावधिक गरिएको थिएन।

कार द्रूत तीव्र गति भएकाले चालकले कारलाई रोक्न नसकेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन। तीव्र गतिमा रहेको कार पुलबाट २५ फिट तल नदीमा बजारिँदा चालकसहित सबै तीनजनाको घटनास्थलमै मृत्यु भएको हो। 

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3