Menu

आजको मौसम

साढे ३० लाखको सामानसहित ट्रक नियन्त्रण

Author
Trilok Khabar |
December 25, 2024
Featured

वीरगंज, १० पुस । जिल्ला प्रहरी कार्यालय, बाराद्वाराले ३० लाख ६७ हजार बराबरको सामान अनुसन्धान कार्यालय पथलैया बारामा बुझाएको जनाएको छ ।
मंगलवार राति इलाका प्रहरी कार्यालय जीतपुरबाट प्र.ना.नि. मोह नारायण रायको कमाण्डमा खटिएको प्रहरी टोलीले जीतपुरसिमरा उप–महानगरपालिका–७ जीतपुरचोकमा चेकजाँच गर्ने क्रममा वीरगंजबाट काठमाडौ जाँदै गरेको ना४ ख ३९८४ नम्बरको ट्रकबाट बिल बिजकभन्दा बढी सामानको स्रोत खुलाउन नसकेको रू. ३० लाख ६७ हजार ७९६ रुपियाँ बराबरको कपडा, चना, ब्याट्री र थर्माेकोल दानालगायत सामान बरामद भएको जिप्रका, बाराले जनाएको छ ।
प्रहरीले सामान लोड गरेको ट्रक आवश्यक कारबाईको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाएको जनाएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3