Menu

आजको मौसम

वीउवासंघद्वारा पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारी सम्मानित

Author
Trilok Khabar |
December 27, 2024
Featured

वीरगंज, १२ पुस । वीरगंज उद्योग वाणिज्य संघले शुक्रवार एक कार्यक्रमबीच नेपाल पत्रकार महासंघ पर्सा, मधेस प्रदेश र केन्द्रीय कार्यसमितिमा नवनिर्वाचित पत्रकारहरूलाई सम्मान गरेकोे छ।

कार्यक्रममा वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवालले आर्थिक अवस्था शिथिल भएको बेला सरकारले निजी क्षेत्रका सुझावलाई समेत समेटेर अघि बढ्नु पर्ने बताए ।
 
उनले अहिले उद्योगहरू लोडसेडिड्ढो मारमा परेको भन्दै उनले देश विद्युतमा आत्मनिर्भर भएपनि सरकारले उपयोग गर्न नसकेर लोड सेडिड्ढो मार झेल्नु परेको गुनासो गरे ।

अध्यक्ष अग्रवालले पर्साका पत्रकारको वृत्तिविकासका लागि पत्रकार महासंघको नव निर्वाचित कार्यसमितसँग सहकार्य गरेर अघि बढ्न आफु तयार रहेको बताए । निजी क्षेत्रका समस्या सरकारसामु पुर्याइदिन उनले पत्रकारसंग आग्रहपनि गरे ।
कार्यक्रममा पत्रकार महासंघ पर्साको अध्यक्षमा ओमप्रकाश खनाललगायतले मन्तव्य राखेका थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3