Menu

आजको मौसम

न्यू वेबलाई ८ विकेटले हराउँदै अल्पाइन मावि विजयी

Author
Trilok Khabar |
February 21, 2025
Featured

वीरगंज, ९ फागुन ।
प्याब्सन वीरगंज अन्तरविद्यालय नकआउट क्रिकेट टुर्नामेन्ट–२०८१ अन्तर्गत शुक्रवार भएको खेलमा न्यू वेभ एकेडेमीलाई ८ विकेटले हराउँदै अल्पाइन मावि, वीरगंज विजयी भएको छ ।
पहिलो इनिङमा ब्याटिङ रोज्दै  न्यू वेभ एकेडेमीले ७ विकेटको क्षतिमा १० ओभर खेल्दै १०५ रन बनाएको थियो । न्यू वेब एकेडेमीका सुनील यादव र विशाल चौहानले २५ र १७ रन बनाएका थिए ।
प्रतिउत्तरमा अल्पाइन माविले २ विकेटको क्षतिमा ६ ओभर खेल्दै १०६ रन बनाएको हो ।
अल्पाइनका रवि किशनले ४३ र अपूर्व महतोले ३७ रन बनाएका थिए । त्यस्तै अपूर्वले २ ओभरमा १२ रन खर्चदै २ विकेट पनि लिएका थिए ।  उनी नै प्रतियोगिताको म्याद अफ दि म्याच घोषित भए ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3